Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सूर्योदय लघुवित्तले माग्यो कर्मचारी, ८ कक्षा पासलाई पनि अवसर

२०७७ माघ ६ गते

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको लघुवित्तले  विभिन्न पदमा २२ कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत , बरिष्ठ अधिकृत आइटी इन्जिनियर, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सवारी चालक र कार्यालय सहयोगीको माग गरेको हो ।  इच्छुक तथा योग्य नेपाली नागरिकले माघ १८ गतेभित्र आवेदन दिन सक्नेछन् ।