January 18th, 2021

प्राइम लाइफमा कर्मचारी आवश्यक्ता

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले शाखा प्रबन्धक, उप शाखा प्रमुख तथा बजार प्रतिनिधिहरुको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले माघ १० गते साझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]