Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति लघुवित्तमा रोजगारीको अवसर

२०७७ पुष १६ गते

बैंकिङ खबर । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धक, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।