Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लाभांश घोषणा नगरेको युनाइटेड इन्स्योरेन्सले बोलायो माघ ७ गते साधारणसभा

२०७७ पुष १४ गते

बैंकिङ खबर । युनाइटेड इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले माघ ७ गते होटल हिमालय, कुपण्डोल, ललितपुरमा बोलाएको हो ।

साधारणसभाले भने सेयरधनीलाई निराशा बनाएको छ । कम्पनीले सेयरधनीलाई बिना लाभांश साधारणसभा बोलाएपछि सेयरधनी निराशा भएका हुन् ।