Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

२०७७ पुष १४ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको छ । इन्स्योरेन्स कम्पनीले नेप्सेमा ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।