बैंकिङ खबर । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धक, कनिष्ठ सहायक लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालय र निकट भविष्यमा स्थापना हुने शाखाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल मार्फत आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको विज्ञापन :
