सानिमा लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

बैंकिङ खबर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।


सोसिअल मेडिया