Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेस लाल श्रेष्ठ नियुक्त

२०७७ पुष ९ गते

बैंकिङ खबर । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा दिनेस लाल श्रेष्ठ नियुक्त गरेको छ । कम्पनी संचालक समितिको बुधबार बसेको १५८ औं बैठकले एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेस लाल श्रेष्ठ नियुक्त गरेको हो । श्रेष्ठले माघ १ गतेदेखि कार्यभार सम्फाल्ने कम्पनीले जनाएको छ ।