बैंकिङ खबर । एनआइसी एशिया लघुबित्त बित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागी कर्मचारी माग गरेको छ । लघुबित्तले अधिकृत, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर पदको लागी कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले पुस २२ भित्र आवेदन पेश गरिसक्नुपर्ने संस्थाले जनाएको छ । 