
बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदमा रोजगारी खुलाएको छ । लघुवित्तले शाखा प्रबन्धक, वरीष्ठ सहायक, कनिष्ठ सहायक, जे.टि.ए., कनिष्ठ सहायक, जुनियर प्रशिक्षार्थीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।
