December 22nd, 2020

लघुवित्तलाई कर्मचारी आवश्यकता, आजै दिनुहोस आवेदन

बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । उक्त संस्थाले वरिष्ठ अधिकृत अधिकृत तृतीय श्रेणीका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]