Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनउत्थान लघुवित्तमा जागीर खुल्यो

admin २०७३ श्रावण २६ गते
सेयर:

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडमा विभिन्न पदमा जागीर खुलेको छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ११ मा मूख्य कार्यालय रहेको कम्पनीले वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक तथा सहायक र स्वयम्सेवक पदका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त बुझाउने मिति भदौ ५ गतेसम्म रहेको छ ।
थप जानकारीका लागि हेर्नुस् जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकद्धारा प्रकाशित विज्ञापन जस्ताको तस्तै :

  janautthan1janau2janautthan3
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।