Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर

२०७७ मंसिर ३० गते

बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । उक्त संस्थाले वरिष्ठ अधिकृत (सिए) र अधिकृत तृतीय श्रेणीका लागि करारमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।