Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योति विकास बैंकमा कर्मचारी आवश्यक्ता

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । ज्योति विकास बैंकमा पनि विभिन्न पदमा रोजगारी खुलेको छ । बैंकले मानव संसोधन (एच आर डिपार्ट), ब्रान्च म्यानेजर, क्रेडिट अफीसर, रीलेसनसिप म्यानेजर जस्ता पोस्टका लागि आवेदन खुलाएको हो । इच्छुक उम्मेदवारले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।