Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीहरु माग्यो

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । विर्तामोड झापामा केन्द्रीय कार्यालय रहेको बैंकले केहि जुनियर अफीसर, असिस्टेन्ट र ट्रेनी असिस्टेन्टको माग गरेको छ । इच्छुक उम्मेदवारले मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।