November 26th, 2020

महालक्ष्मी लाइफ इन्स्योरेन्समा कर्मचारी आवश्यक्ता

बैंकिङ खबर । महालक्ष्मी लाइफ इन्स्योरेन्समा कर्मचारी आवश्यक्ता भएको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको छ । कम्पनीका अनुसार बनेपा, मन्थली र वालिङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरीएको हो । योग्यता पुगेका कर्मचारीले मङसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]