Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

फाइनान्स कम्पनीमा रोजगारीको अवसर

२०७७ मंसिर १० गते

बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले चितवन र पोखराको लागि ब्रान्च म्यानेजरका लागि कर्मचारपिको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १५ गतेभित्र आवेदन दिन सक्ने जनाएको छ ।