Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस्, यस्तो योग्यता भएकालाई ग्राहेता !

२०७७ मंसिर ९ गते

 

बैंकिङ खबर । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले मंगलबार जारी गरेको सूचनामा उक्त एक ९१० जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोस ।