Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकमा जागीर खाने हो ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

२०७७ मंसिर ६ गते

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदको लागि मागेको छ । बैंकले ब्रान्च मेनेजर, रीलेसनसिप अफीसर, अपरेसन इन्चार्ज, रीस्क अफीसर लगायतका पदमा कर्मचारीको माग गरेको हो ।