November 20th, 2020

सिटिजन्स बैंकमा कर्मचारी आवश्यक्ता, आवेदन दिन २ दिन मात्र बाँकी

बैंकिङ खबर । सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको खुलेको छ । बैंकले हालका शाखाहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको हो । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने जनाइएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]