November 13th, 2020

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदमा माग्यो कर्मचारी !

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदको लागि मागेको छ । बैंकले ब्रान्च मेनेजर, रीलेसनसिप अफीसर, अपरेसन इन्चार्ज, रीस्क अफीसर लगायतका पदमा कर्मचारीको माग गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]