November 13th, 2020

लघुवित्तमा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थामा केही संख्यामा कर्मचारीको माग भएको छ । केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी रहेको संस्थाले कार्यक्षेत्र तथा व्यवसायमा भएको वृद्धिको कारण केही कर्मचारी थप गर्न लागेको जनाएको छ । संस्थाले अधिकृत प्रशासन विभाग, कनिष्ठ अधिकृत र वरिष्ठ सहायक–सूचना प्रविधि विभागमा केही कर्मचारीको माग गरेको हो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]