Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा जागिरको अवसर

२०७७ कार्तिक २७ गते

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कर्मचारीको आवश्यक्ता भएको छ । कम्पनीले ब्रान्च मेनेजर, रीलेसनसिप अफीसर, अपरेसन इन्चार्ज, रीस्क अफीसर लगायतका पदमा कर्मचारीको माग गरेको हो ।