Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा कर्मचारी आवश्यक्ता, आवेदन दिन १० दिन बाँकी

२०७७ कार्तिक २७ गते

बैंकिङ खबर । सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको खुलेको छ । बैंकले हालका शाखाहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको हो । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने जनाइएको छ ।