सनराइज बैंकमा इन्टर्नसिपको अवसर,+2 पासले आवेदन दिन पाउने
२०७७ कार्तिक २६ गते
बैंकिङ खबर । सनराइज बैंकले इन्टर्नसिपको लागि सूचना प्रकाशित गरेको छ । बैंकले पासले पनि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि बैंकले ३१ डिसेम्बरसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।