Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिद्धार्थ क्यापिटलमा जागीर खुल्यो

२०७३ श्रावण २१ गते

siddarthaसिद्धार्थ क्यापिटल लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले एक जना प्रशिक्षार्थी व्यवस्थापक, एक जना एसिस्टेन्ट र एक जना विजनेस डेभलपमेन्ट एसिस्टेन्ट माग गरेको हो । तीन वटै पदका लागि स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्ने बताइएको छ । साथै अंग्रेजी र नेपाली भाषा लेखन र मौखिकमा पोख्त, कप्युटरसम्बन्धि ज्ञान भएको, अन्तरव्यक्तिगत सञ्चारमा दक्ष, सकारात्मक सोच र पुँजी बजारसम्बन्धि ज्ञान भएकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

इच्छुक र योग्यता पुगेका व्यक्तिले ३ अगस्ट अर्थात् साउन २५ गतेभित्र कम्पनीको इमेल ठेगाना athr@siddarthacapital.com  निवेदन पठाउनुपर्नेछ ।