Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विश्वभरका लगानीकर्ताको ३८ खर्ब डलर जोखिममा

admin २०७३ श्रावण २० गते
सेयर:

coinविश्वभरका लगानीकर्ताले ३८ खर्ब डलर गुमाउन सक्ने देखिएको छ । जर्मन, स्वीस, जापानी र डच सरकारको १० वर्षे ऋणपत्र ऋणात्मक भएकाले लगानीकर्ता घाटामा जाने देखिएको हो । हाल १ सय १५ खर्ब डलरको सम्प्रभु ऋणपत्रको प्रतिफल ऋणात्मक रहेको फिच रेटिङ एजेन्सीले छ । यसमा अपरम्परागत मौद्रिक नीति र सुरक्षित सम्पत्तिप्रति लगानीकर्ताको मागले ऊर्जाको काम गरेकोे बताइएको छ । ब्याजदर कीर्तिमानी न्यून बिन्दुमा झरेसँगै लगानीकर्ताले बढ्दो ब्याजदरको जोखिमको सामना गर्ने फिचको प्रतिवेदनमा उल्लेख छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।