Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्समा रोजगारीको अवसर

२०७७ कार्तिक १७ गते

बैंकिङ खबर । समृद्धि फाइनान्सले पोखरा र चितवन शाखाका लागि ब्रान्च म्यानेजरको माग गरेको छ । फाइनान्सले मेनेजमेन्टमा न्यूनतम स्नातक तह पास गरेको कर्मचारीले आवेदन दिन सक्ने जनाएको छ । यसैगरी बैंकिङ क्षेत्रमा एक वर्षको, बैंकिङ सफ्टवेयरको ज्ञान भएकालाई प्राथमिकता दिइने छ । आवेदन दिन २१ वर्ष उमेर देखि ४० वर्ष उमेर समूहका उमेद्वारले कात्तिक २३ गते भित्र आवेदन पठाइसक्नुपर्ने छ ।