Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्सले गर्याे यस्तो घोषणा

२०७७ आश्विन २८ गते

बैंकिङ खबर । युनाइटेड इन्स्योरेन्सले आव २०७५/७६ को नाफाबाट शेयरधनीलाई लाभांश नदिने धोषणा गरेको छ । कम्पनीको गत असोज २२ गते भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, कम्पनीले सो अवाको वित्तीय विवरण एनएफआरएस प्रणाली अनुसार बनाएर स्वीकृतिका लागि बीमा समितिमा पनि पठाएको कम्पनीको भनाइ छ ।