Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्वाबलम्बन लघुवित्तमा जागीर खुल्यो

२०७३ श्रावण १७ गते

स्वाबलम्बन लघुवित्त विकास बैंकमा जागीर खुलेको छ । बैंकले एक जना नायब महाप्रबन्धक मागेको हो । बैंकले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले साउन २८ गतेभित्र बैंकको केन्द्रिय कार्यालय लालकोलोनी मार्ग काठमाडौँको पो.ब.नं.१९२४६ मा पुग्ने गरी निवेदन दिनुपर्नेछ । हेर्नुस् बैंकद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

 swabalamban swabalamban 1