August 3rd, 2016

सांग्रीला डेभलपमेन्ट बैंकमा जागीर खुल्यो

सांग्रीला डेभलपमेन्ट बैंकमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले व्यवस्थापन र अफिसर तहका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त बुझाउने अन्तिम मिति साउन ३० गतेको बैंकिङ कार्य समयसम्म रहेको छ । हेर्नुस् बैंकद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

 sangrila sangrila 1