सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले माग्यो कर्मचारी, असोज अन्तिमसम्म आवेदन खुल्ला !

बैंकिङ खबर । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।


सोसिअल मेडिया