Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिभिल लघुवित्तमा रोजगारीका लागि आवेदन दिन अब ७ दिन बाँकी

२०७७ आश्विन १६ गते

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।