सिभिल लघुवित्तमा रोजगारीका लागि आवेदन दिन अब ७ दिन बाँकी

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।


सोसिअल मेडिया