बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडमा रोजगारीको लागि आवेदन खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।
यसका लागि योग्यता पुगेका नेपाली नागरिकले असोज २८ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।
