छिमेक लघुवित्तमा जागीरका लागि आवेदन दिन ४ दिन मात्र
२०७७ आश्विन १५ गते
बैंकिङ खबर । देशको अग्रणी लघुवित्त संस्थाको रुपमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाले अधिकृत र सहायक अधिकृत तहमा कर्मचारी माग गरेको छ । उक्त माग अनुसार योग्यता पुगेका व्यक्तिहरुले दरखास्थ दिन सक्नेछन् । दरखास्थ मिति २०७७ असोज १९ गतेसम्म रहेको छ ।