September 20th, 2020

समीट लघुवित्तले सजिलो लघुवित्तलाई गाभ्यो, असोज ६ गतेबाट एकिकृत कारोबार

बैंकिङ खबर । समीट लघुवित्त वित्तीय संस्थाले सजिलो लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । गाभिएपछि समीट लघुवित्त वित्तीय संस्थाको नामबाट असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु हुने छ । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले भदौ ७ गते अन्तिम स्वीकृति दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]