Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

‘बैंकिङ खबर’मा रोजगारीको अबसर

२०७७ श्रावण २० गते

बैंकिङ खबर । बैंकिङ खबर अनलाइनन्यूज पोर्टलले केही कर्मचारी माग गरेको छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उक्त मिडिया सेन्टरले बैंकिङ नलेज भएका र नेपाली टाइपिङ राम्रो भएका केही समाचार अपरेटर, केही रिपोर्टर, केही लेखकहरु, सोसल मिडिया चलाउन सक्ने प्लस टु अध्ययन गरेका केही कर्मचारी तथा फोटो एवं भिडियो ग्राफि गर्न सक्ने केही कर्मचारी, रिसेप्सनिष्ट, कार्यालय सहायक माग गरेको छ । ‘बैंकिङखबर’ विजनेस न्यूज कर्नर अन्तरगत संचालीत आधिकारीक बैंक, वित्त, सेयरबजार र बीमा शिक्षा सम्बन्धि न्यूज पोर्टल हो । आवेदनका लागि bankingkhabar72@gmail.com मा इमेलबाट पत्राचार गर्न सकिने छ वा ९८५१२१५४१७ मा सम्पर्क गर्न सकिने छ । तलव र अन्य सुविधा योग्यताका आधारमा आपसी समझदारीबाट तय गरिने छ ।