Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योती लाईफमा रोजगारीको अबसर, प्लस टु गरेकाले समेत आवेदन दिन पाउने

२०७७ श्रावण ६ गते

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागी कर्मचारीको माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखाप्रमुख / उप–शाखाप्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक / सहायक / बरिष्ठ सहायक पदका लागी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दामाथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने रहेको छ । कम्पनीले काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कर्मचारी माग गरेको हो । आवेदकहरुले २०७७ श्रावण १३ सम्म ईमेल ठेगाना मार्फत आवेदन दिन पाउने व्यवस्था गरीएको छ ।