Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनता बैंकमा खुल्यो जागीर, १९ गतेसम्म छ आवेदन बुझाउने म्याद

admin २०७३ श्रावण ६ गते
सेयर:

जनता बैंक नेपालले विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको छ । बैंकले ब्रान्च मेनेजरदेखि जुनियर अफिसरसम्मका विभिन्न पदमा कर्मचारीहरुको माग गरेको हो । बैंकले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक आवेदकले जुलाई २७ अर्थात् साउन १९ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने बताइएको छ ।
हेर्नुस् बैंकद्धारा जारी विज्ञापन जस्ताको तस्तै :
janata bank

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।