May 31st, 2020

आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६९ पैसा र विक्रिदर १२१ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ४३ पैसा र विक्रिदर १३५ रुपैयाँ १० पैसा रहेको छ ।

(यस्तो छ आजको विनिमय दर)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]