Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमणका कारण छैठौं व्यक्तीको मृत्यु

२०७७ जेष्ठ १६ गते

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमणबाट छैठौं व्यक्तीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको बताउनुभएको हो।  हाल देशभर कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । संक्रमित मध्ये हालसम्म २०६ जना निको भएका छन् । 

Ad