Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकअर्कामा गाभिने

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । सरकारले बचत तथा ऋण सहकारी संस्थाहरुलाई भाग्ने नीति लिएको छ । नयाँ आवको बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो घोषणा गरेका हुन् । उनले सहकारीलाई बलियो बनाउन र संख्या घटाउनका लागि एकअर्कामा गाभ्ने नीति लिएको बताए ।