Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमणका कारण पाचौं व्यक्तीको मृत्यु

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमणबाट पाचौं व्यक्तीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको बताउनुभएको हो। देवकोटाले ललितपुर महानगरपालिका निवासी ५६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको उल्लेख गर्नुभएको हो । यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । संक्रमित मध्ये हालसम्म १८७ जना निको भएका छन्  । 

Ad