आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ १५ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८५ पैसा र विक्रिदर १२१ रुपैयाँ ४५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र विक्रिदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ ।