यस्तो छ आजको विनिमयदर

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र विक्रिदर १२१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तो छ सबै देशको विनिमयदर तालिका