आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ ९ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रिदर १२१ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ७१ पैसा र विक्रिदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ ।