Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारको नीति तथा कार्यक्रम पारित

२०७७ जेष्ठ ६ गते

नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको लागि जेठ २ गते सदनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको केही विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतले पारित भएको हो। बहुमतले नै नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था अब संशोधन हुने छैनन् ।

Ad