Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको नयाँ नीति : अब कर्मचारीले घरमै बसेर काम गर्न सक्ने

२०७७ जेष्ठ ६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि बैंकको सेवा संचालन मार्गदर्शन २०७७ जारि गरेको छ । जसमा माहामारीको समयमा पनि सुरक्षित तवरबाट बैंकिङ सुविधा दिने कुरा उल्लेख छ । राष्ट्र बैंकले ४२ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि घरबाटै काम सम्पादन गर्न स्वीकृति प्रदान गरेको छ।

Ad