Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बाँकेमा पनि कोरोना संक्रमणबाट मृत्यु : स्वास्थ्य मन्त्रालय

२०७७ जेष्ठ ४ गते

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक संक्रमितको मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोनाका कारण  आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा  मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । आज आयोजित स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त युवाको क्वारेन्टाइनमा मृत्यु भएको पुष्टी गर्नुभएको हो । 

Ad