आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ १ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४६ पैसा र विक्रिदर १२१ रुपैयाँ ६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ १ पैसा र विक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ ।